शिरमा ढाका टोपी कोल्टी कोल्टी हेरेको मन परेरै हो कि


“शिरमा ढाका टोपी कोल्टी कोल्टी हेरेको मन परेरै हो कि” नेपाली सांगीतिक धरातलमा लोक दोहोरी क्षेत्रमा छुट्टै आस्तित्व बनाइसकेका गायक बद्रि पंगेनी र गायिका कला पंगेनीको स्वरले सजिएको “शिरमा ढाका टोपी” बोलको गीतको म्यूजिक भीडीयोलाई म्यूजिक नेपालले युट्युब मार्फत सार्वजनिक गरेको छ । एक नारायण भण्डारीको शब्द संगीत रहेको यस म्यूजिक भीडीयोको निर्देशन शंकर बी.सी.ले गरेका हुन् । नेपाली पोशाक ढाकाटोपी र गुन्युं चोलीको प्रयोगले गर्दा नेपाली कला संस्कृति र परम्परा झल्काउने प्रयास गरिएको छ । बद्रि पंगेनीको जादुमय आवाज र कला पंगेनीको सुमधुर स्वरले गीतलाई निकै कर्णप्रिय बनाएको छ । पछिल्लो समयमा बद्रि पंगेनी र कला पंगेनीको सहकार्यमा थुप्रै गीतहरू गाइएका छन् । शंकर बी.सी. र नम्रता सापकोटाको अभिनयले गर्दा म्यूजिक भीडीयोलाई थप आकर्षक बनाएको छ ।

म्यूजिक भीडियो हेर्नको लागि तलको भीडियो प्ले गर्नुहोला ।

b

गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ । Untitled-1

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित