विजय घिमिरेको “जीन्दगीको गाडी” सरर आइपुग्यो


लन्डन, भीजे-प्रितीको नामबाट चर्चित युट्युब जोडीले आफ्नो सांगितीक यात्रा युट्युबबाट नै आरम्भ गरेका थिए । नयाँ पूराना गीतहरुको म्यासअप कभर गीतहरुबाट सांगीतिक क्षेत्रमा आफ्नो पहिचान सफल बनाइ सकेकाछन् । नेपाल बिराटनगर निवासी विजय र प्रिती हाल लन्डनमा बसेर नेपाली गीत संगीतको जगेर्ना गर्दै आएका छन् । नयाँ वर्ष सन् २०१७ को आगमन संगै विजय घिमिरेले भरखरै मात्र युट्युब मार्फत “जीन्दगीको गाडी” बोलको गीतको म्यूजिक भीडीयो सार्वजनिक गरेका छन । भीजे (विजय) घिमिरेको कम्पोज तथा स्वरमा गाइएको यस गीतको शब्द भीजे-प्रिती,सौगातको रहेको छ भने विजय आफैले अभिनय गरेका छन् । विशेष गरि नया जेनेरेशनलाइ समेटिएको यस गीत तथा म्यूजिक भीडीयोमा जीन्दगी छोटो छ र जीन्दगीको भरोसा नभएपनि जीन्दगीका पाङ्ग्राहरु भने सररर गुडीरहनेछन हाँसो र खुसीका साथ बाँच्न सिक्नुपर्छा भन्ने शन्देश दिन खोजिएको छ ।

म्यूजिक भीडीयो हेर्नको लागि तलको भीडीयो प्ले गर्नुहोला ।

गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ । Untitled-1

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित

गायिका तथा मोडल रिया खत्रीको ‘यूके शहर’ सार्वजनिक