सुरेन्द्र र रेनिशाको म्यूजिक भीडीयो “भरोशा” सार्वजनिक

नेपाली सांगीतिक क्षेत्रमा निरन्तर क्रियाशील रहँदै आइरहेको सार्थक डिजिटल म्युजिकल प्रा.लि.ले भर्खरै मात्र “भरोशा” नामक एल्बमबाट “भरोशा” बोलको नेपाली पप गीतको म्यूजिक भीडीयो सार्वजनिक गरेको छ । यस गीतमा लय, शब्द र संगीत लोचन घिमिरेको रहेको छ ।

“त्यो पल जब तिम्रो हात मेरो साथ् थियो, सबै थोक थियो, हामीसँग केही थिएन त त्यो थियो केवल भरोशा…..”

सुरेन्द्र थापा मगर र रेनिशा थापाद्वारा अभिनय गरिएको उक्त म्यूजिक भीडीयोको निर्देशन श्रवन सम्राटको रहेको छ भने शक्ति प्रज्वल घिमिरेको सम्पादन रहेको छ । अडियो भीडीयोको सम्पूर्ण काम सार्थक डिजिटल प्रा.लि.ले गरेको छ भने व्हाइट मिडियाले पोष्ट प्रोडक्सनको काम गरेको छ । उक्त म्यूजिक भीडीयो हेर्नको लागि तल प्ले गर्नुहोला

गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ । Untitled-1

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित