सार्वजनिक भयो आनन्द कार्कीको सुनसान रातमा हराएको कहानी


fullscreen-capture-09122016-214912तीन दशकभन्दा बढि सांगीतिक क्षेत्रमा लाग्दै आएका गायक आनन्द कार्की हिजोआज निकै व्यस्त देखिन्छन । नेपालका सांगीतिक जमघट, रेकर्डिङ स्टुडियो अनि फेसबुक लाइभमा समेत दर्शक स्रोतामाझ देखिने गरेका छन् । गायक कार्कीले आफ्नो १५औं एल्बम “लभ यू फरएभर” भर्खरै मात्र सार्वजनिक गरेकाछन । सोहि एल्बममा रहेको “सुनसान रातमा लेखेको कहानी हरायो” बोलको गीतको म्यूजिक भीडीयो पनि भर्खरै युट्युब मार्फत सार्वजनिक भएको छ । उक्त गीतलाई उनले गायिका संजिवनीको साथमा गएका छन् । शेर्पिनी कान्छीको शब्द तथा शिखर सन्तोषको संगीत रहेको उक्त गीतको अडियो भीडीयोलाई आनन्द इन्टरटेनमेन्टले बजारमा ल्याएको हो । अनिल र प्रियेंकाको अभिनय रहेको यस म्यूजिक भीडीयोलाई दिपेन्द्र के.सी.ले निर्देशन गरेका हुन् भने यसको सम्पादन सुप्रिम पराजुलीले गरेका छन् । तेस्तै गरि क्यामेराको भूमिकामा रामकुमार के.सी. र सुदिप बराल रहेका छन् । उक्त गीतको म्यूजिक भीडीयो हेर्नको तलको प्ले बटन क्लिक गर्नुहोला ।

गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ । Untitled-1

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित