सिड्नी । गैरआवासीय नेपाली सँघका उपाध्यक्ष कुमार पन्तलाई यहाँस्थित नेपाली अष्ट्रेलिया युथ एसोशियसनले स्वागत तथा सम्मान गरेको छ । एसोशियसन स्थापना भएको तेश्रो बर्षको अवसरमा आयोजित कार्यक्रममा उनलाई सम्मान गरिएको हो । आइतवार सिड्नीमा आयोजित कार्यक्रममा नेपालको राष्ट्रिय क्रिकेट टिमका सदस्य सन्दीप लामिछानेको विधाई समेत गरिएको थियो । उनी क्रिकेट प्रशिक्षणका लागि अष्ट्रेलियमा बस्दै आएका थिए । लामिछाने आफ्नो प्रशिक्षण सकेर सोमबार नेपाल फर्किदै छन् । कार्यक्रममा एसोशियसनका अध्यक्ष कमल पाठकले यूथहरुलाई कुलतको बाटोमा लाग्नबाट बच्न खेलकुदको बाटो रोज्न आग्रह गरे ।
गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ ।
अष्ट्रेलिया युथद्वारा एनआरएन उपाध्यक्ष पन्तको स्वागत
अष्ट्रेलिया युथद्वारा एनआरएन उपाध्यक्ष पन्तको स्वागत
तपाईको प्रतिक्रिया