पर्वत जिल्ला समाज यूकेको नेतृत्वमा दधि आचार्य सर्वसम्मत


3-4-770x450लन्डन । पर्वत जिल्ला समाज यूकेको अध्यक्षमा दधि आचार्य सर्वसम्मत भएका छन् । समाजको शनिवार अल्डरशटमा सम्पन्न पांचौ अधिवेशनले आचार्यको नेतृत्वमा नयाँ ११ सदस्सीय कार्यसमितिको चयन गरेको हो । अधिवेशनले उपाध्यक्षमा एक बहादुर पुन, संजिव गुरुङ, महासचिवमा भरत पौडेल, सचिवमा बिनोद पुरी र कोषाध्यक्षमा नेत्र आलेमगर चयन गरेको छ । कार्यसमितिका अन्य सदस्यहरुमा गम बहादुर र्गबुजा, भिम पुर्जा, अंग र्गबुजा, मेख तिलिजा, गंगा र्खोजा, बासुदेब पौडेल चयन भए । बांकी सदस्यहरुको टुंग्गो पदाधिकारी बैठकले लगाउने भएको छ । अधिवेशनको उद्धघाटन अध्यक्ष नरजङ गुरुङ र संस्थापक हितकाज काजी गुरुङले सँयुक्त रुपमा गरेका थिए । 1-19अधिवेशनमा गैरआवासीय नेपाली सँघका यूरोप सँयोजक कुल आचार्य, संस्थापक अध्यक्ष हितकाजी गुरुङ, पुरन गिरी,निर्वाचन समितिका संयोजक मान बहादुर गुरुङ, रस बहादुर गुरुङ, नारायणकोने गुरुङ, तमुधिं यूकेका अध्यक्ष ज्ञाम गुरुङ लगायतले शुमकामना मन्तब्य दिएका थिए । सचिव हरि गुरुङले सँचालन गरेको उद्धघाटनसत्रमा उपाध्यक्ष दधि आचार्यले स्वागत मन्तब्य दिए । 15225380_1185046408248660_1916009044_oअधिवेशनले कोषाध्यक्ष दिपक जोशी र अध्यक्ष नरजंग गुरुङद्धारा प्रस्तुत आर्थिक तथा वार्षिक प्रतिवेदनलाई सर्वसम्मतले अनुमोदन गरेको छ । सोही अवसरमा तुमधीं यूकेका नवनिर्वाचित अध्यक्ष ज्ञाम गुरुङ, उपाध्यक्ष हितकाजी गुरुङ लगायत पर्वत जिल्लाबाट तमुधीं यूकेमा प्रतिनिधत्व गर्ने सदस्यहरुलाई सम्मान गरिएको थियो । नेपाल ब्रिटेन डट कम 15225325_1185046501581984_1941245969_o15204264_1185073394912628_2074250438_o

गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ । Untitled-1

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित