एनआरएन उपाध्यक्ष पन्तलाई अस्ट्रेलियामा भब्य स्वागत

15224721_10154001807663639_1389828362_oसिड्नी । गैरआवासीय नेपाली संघका उपाध्यक्ष कुमार पन्त अस्ट्रेलिया आइपुगेका छन् । इन्डोनेसियाको बालीमा गैरआवासीय नेपाली संघ एसिया प्यासिफकले आयोजना गरेको नेपालमा लगानीसम्बन्धी अन्तक्रियामा सहभागी भएर उपाध्यक्ष पन्त अस्टे«लिया आइपुगेका हुन् । अस्टे«लिया आइपुग्दा सिड्नी एयरपोर्टमा पन्तलाई गैरआवासीय नेपाली संघका अग्रज लगायत पदाधिकारीहरुले भव्य स्वागत गरेका थिए । नेपाली जनसम्पर्क समिति अस्टे«लियाले परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतसँगै उपाध्यक्ष पन्तलाई पनि स्वागत गरेको थियो । पन्त अस्टे«लियामा शनिबार सुरु हुने नेपाल मेलामा बिषेश आतिथिको रुपमा सहभागी हुने छन् । अस्टे«लियामा एनआरएन पदाधिकारीसँगको भेटघाट पछि न्यूजील्याण्ड र मलेसियाको भ्रमण पछि नेपाल फर्किने बताइएको छ ।

गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ । Untitled-1

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित