एशोसिएसन अफ नेप्लिज मधेसी इन यूकेद्वारा छठ पर्व सम्पन्न

15045787_1340446289300121_1538814681_nलंडन, “एशोसिएसन अफ नेप्लिज मधेसी इन यूके” द्वरा आयोजना गरिएको छठ पर्व भव्य रुपमा सम्पन्न भएको छ । उक्त कार्यक्रम लन्डनस्थितफेल्थम कम्युनिटी कलेजमा आयोजना गरिएको थियो । कार्यक्रममा बोल्ने वक्ताहरुले सबै तराइबासी नेपाली एक हुनु पर्ने र बेलायतमा मात्र नभएर यूरोपमा बस्ने सबै मधेसीको विवरण संकलन गर्नु पर्नेमा जोड दिएका थिए । उक्त कार्यक्रममा पुराना पुस्ता देखी नया सम्मले धर्म-संस्कृति बचाउन र नया पिडीलाई हस्तान्तरण गर्नुपर्नेमा जोड दिएका थिए । 15032532_1338586976152719_864180227_nकार्यक्रम सम्बन्धि विस्तृत जानकारीसहितको भीडीयो हेर्नको लागि तलको प्ले बटनमा क्लिक गर्नुहोला ।
मिलन शर्मा

गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ । Untitled-1

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित