“कस्तो माया हो यो” गीतको म्युजिक भीडीयो सार्वजनिक

fullscreen-capture-02112016-115331गोर्खा रेडियो, “कस्तो माया हो यो, कस्तो मोह यो” बिलको गीतको म्युजिक भीडीयो भर्खरै मात्र हाइलाइट नेपालले युट्युब मार्फत सार्वजनिक गरेकोछ । निर्माता अनिल महर्जन तथा सह निर्देशक प्रतिमा बलामी रहेको नेपाली चलचित्र “द फेमस” यहि नोभेम्बर ४ तारिखका दिन अर्थात कार्तिक १९ गते रिलिज हुँदैछ । चन्दा के.सी. र सन्तोष प्रगाढको सुमधुर स्वर अनि डी.बी. तामांगको शब्द तथा सन्तोष प्रगाढको संगीत रहेको छ भने प्रमोद खड्का, सुमन थापा, सबिना कार्की,सुरभी जैन र सोनियाले अभिनय गरेका छन् । बलामी इन्टरटेनमेन्टको प्रस्तुति तथा समीर बलामीको निर्देशन अनि सुरेश चौधरीको सम्पादन रहेको छ । यस गीतको म्युजिक भीडीयो हेर्नको लागि तल प्ले गर्नुहोला ।

गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ । Untitled-1

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित