जिन्दगीका कैयौं क्षणहरु चाहेर पनि बिर्सन सकिँदो रहेनछ, कैयौं घटनाहरु तथा यादहरु हाम्रो सुक्ष्म मानसपटलमा तरंगित भएर रहंदा रहेछन । कति पलहरु त सम्झना बनेर मुटुमा बस्दारहेछन, भनिन्छ मानिस भएर जन्मिएपछि सबैलाई अवश्य पनि चोट पर्दछ त्यस्तै क्रममा मेरो एसएलसी पनि मेरो मुटुमा एउटा चोट बनेर बसेकोछ । बिस्तारै बिस्तारै मेरो बाल्यकालको बिदाई संग संगै २०६१ सालमा मा कक्ष्या ९ मा प्रवेश गरिसकेकी थिएँ । कक्ष्या ९ मा विभिन्न बिद्यालयबाट बिध्यार्थिहरु भर्ना हुने हुनाले नयाँ नयाँ साथीहरुसंग घुलमिल हुने बातावरण सिर्जना भयो । ज्यादै रमाइलोसंग बिस्तारै बिस्तारै कक्ष्या ९ को वार्षिक परिक्ष्या नजिकिंदै थियो सबै साथीहरु ट्युसन कोचिंग क्लासमा ब्यस्त हुन्थे । हाँसखेल र रमाइलो गर्ने समय सायद सबैमा न्यून रहेको थियो । म पनि कुनै ट्युसन कोचिंग क्लास भर्ना नभई घरमै बसी तयार गर्नथाले …….।
बाँकी जानकारीको लागि तलको प्ले बटनमा क्लिक गरेर सुन्नुहोला,
लेखन तथा प्रस्तुति-सर्बदा अधिकारी ।
गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ ।