बिरक्तिएको मन – चित्रा भुजेल, गजल अडियो सहित

14281349_877540972378156_1727974327_nबाँच्न मन नहुँदो रहेछ कसैको खास नभएपछी !!
कहि कतैबाट पनि मायाँ पाउने आस नभएपछी !
किन बाँच्नु धर्तीमा सबैको हेला भएर सधै भरी !!
जिन्दगीमा कसैको पनि दिलमा बास नभएपछी !
कहि कतैबाट पनि मायाँ पाउने आस नभएपछी !!
यो धर्तीबाट सधैको लागि बिलाउन मन लाग्छ !
जिन्दगीमा खुशीहरु कहिले पनि पास नभएपछी !!
कहि कतैबाट पनि मायाँ पाउने आस नभएपछी !
जीत छैन जिन्दगीमा सधै भरी हार मात्र भाछ !!
जिउन मन नलाग्दो रहेछ दुख नास नभएपछी !
कहि कतैबाट पनि मायाँ पाउने आस नभएपछी !!
अप्ठयारो भैरहन्छ छिन छिनमा मन भित्र मेरो !
खुशीले हाँस्दै आनन्द सँग फेर्ने सास नभएपछी !!
बाँच्न मन नहुँदो रहेछ कसैको खास नभएपछी !
कहि कतैबाट पनि मायाँ पाउने आस नभएपछी !!

सुन्नको लागि प्ले बटनमा क्लिक गर्नुहोला

लेखक चित्रा भुजेल, स्याङ्जा हाल दोहा कतार
वाचिका ,सम्झना पन्त, चितवन हाल ईजरायल

गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ । Untitled-1

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित

गायिका तथा मोडल रिया खत्रीको ‘यूके शहर’ सार्वजनिक