यसपालिको तिजैमा नाच्ने हो गाउने हो – जीवन पन्त र बिष्णु तामांग

Fullscreen capture 04082016 022303हिन्दू नेपाली नारीहरुद्वारा महान पर्वको रुपमा मनाइंदै आईएको तिज अर्थात हरितालिका पर्व नजिकिंदै जाँदा तिज सम्बन्धि गित र म्युजिक भीडीयोहरु बजारमा सार्वजनिक गर्ने कार्य तीव्र रुपमा अघि बढ्दै गएको छ । हिजोआज तिजको महत्व देश विदेशमा सबैतिर उत्तिकै बढ्दै गैरहेको छ । तेस्तै गरि सामाजिक संजाल्हारुमा पनि तिजको प्रभावको चहलपहल एक महिना अगाडी देखि नै शुरु हुने गर्दछ । तेस्तै गरि “यसपालिको तिजैमा नाच्ने हो गाउने हो, म पनि गएँ नाच्नलाई हेर्न को आउने हो” बोलको एउटा मिठो भाकाको तिज गीतको म्युजिक भीडीयोलाई सार्थक डिजिटल म्युजिक प्रा.लि.ले यूट्युब मार्फत सार्वजनिक गरेकोछ । जीवन पन्त र बिनु तामांगको स्वर तथा पारस थापा क्षेत्री (आतंक) को शब्द संगीत रहेकोछ । उक्त गीतको म्युजिक भीडीयोमा काजिश श्रेष्ठ र दुर्गा गोदारले अभिनय गरेकाछन । म्युजिक भीडीयो हेर्नको लागि तलको प्ले बटनमा क्लिक गर्नुहोला ।

गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ । Untitled-1

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित