यो तीजमा दर खाँदा नि रक्सि खाईन्छ -ज्योति मगर

Fullscreen capture 03082016 034702“भन्दिन म यो तीजमा सुनको बाला चाहिन्छ, आफूले त यो तिजमा दर खाँदा नि रक्सि खाईन्छ” चर्चित हट अनि सेक्सी गायिका तथा मोडल ज्योति मगरको भर्खरै मात्र एउटा तिजको गीतको म्युजिक भीडीयो सार्वजनिक भएकोछ । छोटो लुगाकै कारण निकै चर्चामा आउने र गित तथा म्युजिक भीडियोमा पनि बेलाबेलामा निकै बिबादित बन्दै आएकी ज्योतिले भने यसपटकको तिजमा जिनको पाइन्ट लगाएर रक्सि (भोड्का र बियर) खाने भएकी छिन । उनको आफ्नै शब्द संगीत अनि स्वरमा गाईएको उक्त तिज गीतलाई कालिन्चोक डिजिटल नेपालले युट्युबमार्फत भर्खरै सार्वजनिक गरेको हो । यस म्युजिक भीडीयोलाई शिव बि.के.ले निर्देशन गरेका छन् भने क्यामेरामा हरि नारायण चौधरीले साथ् दिएका छन् ।

भन्दिन म यो तीजमा सुनको बाला चाहिन्छ
आफूले त यो तिजमा दर खाँदा नि रक्सि खाईन्छ
तिजको पार्टी गरेर डीजेलाई डाकिन्छ
छम्म छम्म नाचिन्छ तिजको गीतमा कम्बर भाचिंछ
रातो सरि छोडेर जिनको पाइन्ट लाइन्छ
आफूले त यो तीजमा दर खाँदा नि भोड्का खाईन्छ ।

भीडीयो हेर्नको लागि तलको प्ले बटनमा क्लिक गर्नुहोला ।

गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ । Untitled-1

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित