Home > Featured > साउथ ईष्ट लन्डनवासी महिलाद्वारा तिज मनाइंदै

साउथ ईष्ट लन्डनवासी महिलाद्वारा तिज मनाइंदै

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)

Untitled-1 copyलन्डन, यहि आउँदो अगष्ट १३ तारिख शनिबारका दिन हिन्दू महिलाहरुको महान पर्वको रुपमा मानिंदै आएको तिज पर्वको अवसर पारेर साउथ ईष्ट लण्डनमा बसोबास गर्दै आएका महिलाहरुले तिजको कार्यक्रम गर्ने भएकाछन । वुल्विचको लोटस क्लवमा आयोजना गरिने सो कार्यक्रममा पुरुषहरुले पनि सहभागिता जनाउन सक्नेछन । उक्त कार्यक्रमलाई सहयोग गरि सफल पारिदिनको लागि आयोजक महिलाहरुले सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई हार्दिक अपिल समेत गरेकाछन । कार्यक्रमस्थल बारे जानकारीको लागि यहाँ क्लिक गर्नुहोला
आयोजक – साउथ ईष्ट लन्डनवासी महिलाहरु
लोटस क्लब,16 Burrage Rd, London
पोष्ट कोड -SE18 7LH
समय – दिउँसो २ बजेदेखि राति ११ बजेसम्म
सम्पर्क- श्रद्धा थापा- 07823448863 प्रतिमा केसी-07853535554
सेविका जीसी-07823663242 माया क्षेत्री-07481545456
अनिता केसी-07817500581

कार्यक्रम सम्बन्धि प्रोमो सुन्नको लागि तलको प्ले बटनमा क्लिक गर्नुहोला ।

गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोलाANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ Untitled-1

Check Also

ट्रकमा फल्सबटम बनाएर चरेश र अफिम तस्करी !

काठमाडौं । भारतीय ट्रकको प्रयोग गरेर नेपालबाट चरेश र अफिम तस्करी हुने गरेको खुलेको छ …