पीट्वर्गमा नेशनल कराँते च्याम्पियनसिप र रेफ्रि सेमिनार सम्पन्न

13692386_1074878922549459_229389397_oएटलान्टा,जर्जिया, यहि जुलाई १३ देखी पीट्वर्गमा शुरु भएको यूएसए एनकेएफको आयोजनामा नेशनल कराँते च्याम्पियनसिप र रेफ्रि सेमिनार जुलाई १७ गते सम्पन्न भएको छ । उक्त प्रतियोगितामा ड्रुक अमेरिकन सितोर्यु कराँते डोका सोसेन्साई रन बहादुर राईको निर्देशन र सेन्साई शिव योगीको अध्यक्षतामा सहभागी भएको सिनियर ब्ल्याक बेल्ट भक्त सिवाले कुमिटमा भाग लिएका थिए । 13730563_1074878975882787_1279346056_oउक्त खेलमा भक्त शिवाको जित नभएतापनी उनले धेरै राम्रो खेल देखाएका थिए । प्रतिस्पर्धी नेशनल च्याम्पियनसंग खेल्न पाउँदा उनले घेरै नयाँ नयाँ टेक्निकहरु सिक्ने मौक़ा पाएको जानकारी दिएका थिए । भक्त शिवालाई ड्रुक अमेरिकन सितोर्यु कराँतेमा चिनाउने पहिलो खेलाडीको रूपमा चिन्न सकिन्छ, साथै सेन्साई शिव योगीले पनि रेफ्रि सेमिनारमा भाग लिएका थिए ।13692187_1074878925882792_1090076704_o
बिशाल गुरुङ,एटलान्टा जर्जिया,

गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ । Untitled-1

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित