लन्डन, आज जुलाई १९ तारिख मंगलबारका दिन विश्वप्रशिद्द लर्ड्स क्रिकेट मैदानमा एमसीसी (मार्लेबोन क्रिकेट क्लव) र नेपाल क्रिकेट टिमबीच मैत्रीपूर्ण क्रिकेट खेल हुदैछ । नेपाल बेलायतको सम्बन्धको २०० वर्षको अवसर पारेर नेपाली दूतावासको पहलमा हुन् लागेको उक्त क्रिकेट खेलमा १० हजार नेपालीहरुको सहभागिता जनाउने लक्ष्य राखिएको छ । उक्त ऐतिहाँसिक खेलका लागि कप्तान पारस खड्का सहित १५ खेलाडी तथा प्रशिक्षक जगत टमाटाका साथै अन्य व्यक्तिहरु पनि उनीहरुको साथमा आएकाछन । उक्त खेलको प्रत्यक्ष्य प्रशारण हेर्नको लागि तलको प्ले बटनमा क्लिक गर्नुहोला र यहाँको स्थानीय समयानुसार बिहानको १० बजेर ३० मिनेटमा खेल शुरु हुने भएको छ ।
एमसीसी र नेपालबीचको लाईभ क्रिकेट
गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ ।