प्रमोद खरेलको “तिम्रै साथमा सैयौं जुनी कटाउने रहर”

Fullscreen capture 09072016 101347“तिम्रै साथमा सैयौं जुनी कटाउने रहर थियो, फूलजस्तो कोमल मनमा अचानोको चोट दियौ” अहिलेका चर्चीत् युवा गायक प्रमोद खरेलको सुमधुर स्वरको एउटा आधुनिक गीतको म्युजिक भीडीयो भर्खरैमात्र युट्युब मार्फत सार्वजनिक भएकोछ । जीवन पन्तको संगीत रहेको यस गीतको सृजना आर.के. रम्तेलले गरेकाछन भने अनिश लामाले निर्देशन गरेका छन् । माया प्रेमका भावनालाई समेटेर गाईएको उक्त गीतको म्युजिक भीडीयोमा मंजिता के.सी. र ध्रुब राज अधिकारीले अभिनय गरेका छन । सार्थक डिजिटल म्युजिकको प्रस्तुतिमा रहेको सो म्युजिक भीडीयो सम्पादनमा शक्ति प्रज्वल घिमिरेले भूमीका निर्वाह गरेका छन् भने नवराज उप्रेतीले छायांकन गरेका छन् ।

यति धेरै माया गरें तिमीले माया नगर्दा नि, सधै तिम्रै पछी लागे तिम्रो खाचो नपर्दा नि
तिम्रै साथमा सैयौं जुनी कटाउने रहर थियो फूलजस्तो कोमल मनमा अचानोको चोट दियौ ..

म्युजिक भीडीयो हेर्न तलको प्ले बटनमा क्लिक गर्नुहोला ।

गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ । Untitled-1

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित