देविका वन्दना र आनन्द कार्कीको “खुबी छ तिम्रो” सार्वजनिक

Fullscreen capture 07072016 153028लोकप्रिय गायिका देविका वन्दना र गायक आनन्द कार्कीको स्वरमा एउटा बिल्कुलै नयाँ गितको म्युजिक भीडीयो युट्युबमार्फत सार्वजनिक भएकोछ । “खुबी छ तिमीमा यो मनलाई रिझाउने, न्यानो मायाँ पाएँ तिम्रो कहिल्यै नबिझाउने” बोलको उक्त गीतमा योगेंद्रमणि दाहालको शब्द अनि हरि लम्सालको संगीत रहेकोछ । Screen Capturesकाठमान्डौस्थित अनुपम फुडल्याण्डमा छायांकन गरिएको उक्त म्युजिक भीडीयोमा चर्चित नायक गजित बिष्ट र सुन्दरी नायिका नम्रता सापकोटाले अभिनय गरेकाछन । उक्त म्युजिक भीडियोको कोरिओग्राफी गम्भीर बिष्टले गरेका हुन् भने प्रकाश तुलाधरको सम्पादन, हरि हुमागाईको छायांकन र सहेंद्र श्रेष्ठको निर्देशन राहेकोछ । यस गीतको अडियो तथा भीडीयोको लागि मन्त्र दिव्याले आफ्नो भूमिका निर्वाह गरेकोछ ।

भीडीयो हेर्न तलको प्ले बटनमा क्लिक गर्नुहोला ।

गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ । Untitled-1

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित