हलिवुड,बलिवुड अनि कलिवुड संग सम्बन्धित बिभिन्न चलचित्र र चलचित्रसँग सम्बन्धित व्यक्तिहरुको बारेमा प्रस्तुत गरिने कार्यक्रम फिल्मीखबर गोर्खा रेडियोद्वारा साप्ताहिक रुपमा प्रसारण गरिने कार्यक्रम हो । बिहेपछी पनि रीमा विश्वकर्मा आफ्नो पेशामा निरन्तरता,महंगा नायक अनमोल के.सी., नमस्ते नेपाल चाल्चित्र चाडै आउंदै, दर्पण छयां-२ पनि आउने अनि साथमा बलिवुड र हलिवुड सम्बन्धि जानकारी जस्ता विविध जानकारी यसपटकको फिल्मी खबरमा सुन्न सक्नुहुनेछ । बिभिन्न मुलुकमा रहने स्रोताहरुको अनुरोधलाई मध्यनजर गर्दै गोर्खा रेडियोमा प्रत्येक दिन विभिन्न समयमा प्रशारण गरिनेछ भने तपाइंले चाहेको बेलामा तलको प्ले बटनमा क्लिक गरेर सुन्न सक्नुहुनेछ ।
गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला ।