कार्यक्रम शुभकामना -अनु अधिकारी

12041954_10153648933079282_1905773951_n copyगोर्खा रेडियोद्वारा संचालित कार्यक्रम शुभकामना शंदेशमा, तपाईंहरुबाट प्राप्त शुभकामना शन्देशहरुलाई प्रसारण गर्नेछौं जस्तै जन्मदिन, बिबाह,वर्षगांठ लगायत कुनै पनि खुशियालीको लागि शुभकामना ब्यक्त गर्न चाहनुहुन्छ भने तपाईंहरुको शन्देश हामीलाई लेखेर पठाउन सक्नुहुनेछ सम्भाव्यता हेरी हामि कार्यक्रम मार्फत प्रसारण गर्नेछौं । शन्देश पठाउन यहाँ क्लिक गर्नुहोला ।

सुन्नको लागि तलको प्ले बटनमा क्लिक गर्नुहोला ।

गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित