अनमोल के.सी. लाई हिन्दि फिल्ममा पनि अफर

maxresdefaultपछिल्लो समय नेपाली चलचित्र क्षेत्रमा निकै सफलताको श्रेणीमा रहँदै आएका युवा नायक अनमोल के.सी. लाई हिन्दि फिल्ममा पनि खेल्नको लागि कुरा चलेको र स्क्रिप्ट भने हेरिनसकेको कुरा नायक अनमोल के.सी. ले बताएकाछन् । तत्काल फिल्म खेल्ने सोचमा नरहेको बताएका अन्मोलले महँगो पारिश्रमिक लिएर फिल्म खेल्ने भएकाछन । लगातार आफ्ना ४ वटा फिल्ममा सफलता प्राप्त गरिसकेका अन्मोललाई निर्माता सुवास गिरीको ब्यानरमा बन्न लागेको “कृ ” मा २० लाख रुपैयाँ पारिश्रमिक दिएर अनुबन्धित गरेकाहुन् । उक्त चलचित्रमा भुवन के.सी. को पनि सहकार्य रहने बताइएकोछ् । लभर ब्वाईको भूमिकामा देखिंदै आएका अनमोल के.सी. लाई एक्शन ब्वाईको रुपमा पनि देख्न सकिने भएकोछ । सुरेन्द्र पौडेलको निर्देशनमा बन्ने यस फिल्ममा कार्यकारी निर्माता कमल गिरी र सह-निर्मातामा श्री पराजुली रहनेछन । डेढ करोडभन्दा बढीको लागानीमा बन्ने यस चलचित्रको सुटिंग आउँदो फाल्गुनबाट सुरु गरिने र सम्भवत दशैं सम्ममा रिलिज गरिने लक्ष्य रहेकोछ ।

गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित