विभिन्न किसिमका गित संगीत अनि जानकारीमूलक प्रस्तुतिहरु सुन्न चाहनुहुन्छ भने तपाईंको एक मात्र साथी गोर्खा रेडियो अवश्य सुन्नुहोस । आवाजको माध्यमबाट तपाईं विश्वभरी रहनुभएका स्रोताहरुसमक्ष्य सजिलै पुग्नको लागि हामीले विभिन्न माध्यमहरु उपलब्ध गराउंदै आएकाछौं । हाम्रो पात्रोको एप्लिकेशन, नेपाली एफएमको एप्लिकेशन, ट्युनइन, आई नेपाली रेडियो,गोर्खा रेडियो जस्ता विभिन्न माध्यमको सहायताले हामीलाई तपाईंले चाहेको बखतमा सजिलै संग सुन्न सक्नुहुनेछ । गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला ।
गोर्खा अनलाईन रेडियो कसरि सुन्न सकिन्छ ?
गोर्खा अनलाईन रेडियो कसरि सुन्न सकिन्छ ?
तपाईको प्रतिक्रिया