गायक हिमाल सागरको मुटुमाथि छुरा

चर्चित युवा गायक हिमाल सागरद्वारा गाइएको एउटा गित ” मुटुमाथि छुरा रोपी” बोलको आधुनिक गीतको 12938122_1361418603885272_6507115725557206578_nम्युजिक भीडीयोलाई भर्खरै मात्र एशियन म्युजिकले युट्युब मार्फत सार्वजनिक गरेकोछ । माया प्रेममा हुने मिलन बिछोडका कुराहरुलाई समेटेर मिलन ढकालले लेखेका शव्दहरुलाई गायक हिमाल सागरको मधुरम स्वरले सजाएकाछन ।

मुटुमाथि छुरा रोपी, अनि दुखेपछी सोद्योउ
आँशु बग्दा नहेरेर, आँशु सुकेपछी सोद्योउ
साथ् साथै हिड्दा पनि नबोलेरै छुट्यौ,
माया गर्छ्योउ भनि पराईले लुटेपछी सोद्योउ
फूलको रसलाई पापी भंवराले लुटेपछी सोद्योउ,
तिमि त भिज्योउ भनि असिनाले कुटेपछी सोद्योउ

अक्टुवर २४ नामक एल्वममा रहेको उक्त गीतको म्युजिक भीडियोमा कलाकारहरु प्रकाश पाठक, सीमा हितंगा र प्रकाश स्याङ्बो रहेकाछन । हाल बहराइनको व्यस्त जीवन बिताइरहेका प्रकाश पाठक, प्रकाश स्याङ्बो र गजुमेरले म्युजिक भीडीयोमा महत्वपूर्ण योगदान गरेकाछन ।

म्युजिक भीडीयो हेर्न तलको प्ले बटनमा क्लिक गर्नुहोला ।

गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित

गायिका तथा मोडल रिया खत्रीको ‘यूके शहर’ सार्वजनिक