Home > Blog > Notice > नेपाल प्रेस युनियन केन्द्रीय समिति, काठमाडौंको जरुरि सूचना

नेपाल प्रेस युनियन केन्द्रीय समिति, काठमाडौंको जरुरि सूचना

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)

13390915_1785034098399410_270808545_nनेपाल प्रेस यूनियन केन्द्रिय महिला विभागले २०७३ साल असार ३ र ४ गते काठमाडौंमा ऐतिहासीक राष्ट्रिय भेला गर्न लागेको जानकारी गराउन चाहान्छौं । राष्ट्रिय भेलामा विशेष गरी पत्रकारिता क्षेत्रमा क्रियाशील पत्रकार महिलाहरुको व्यवसायीक पत्रकारिताको विकास र क्षमता अविवृद्धि लागयतका महत्वपूर्ण विषयमा केन्द्रीत भई दुई दिनसम्म चल्नेछ । उक्त भेलालाई सफल पार्नकोलागि देशैभर क्रियाशील पत्रकारहरुलाई सहभागीताकोलागि हार्दिक अनुरोध गर्दछौं ।
नेपाल प्रेस युनियन केन्द्रीय समिति,
काठमाडौं

गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोलाANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ Untitled-1

Check Also

फोहर व्यवस्थापन नहुँदा दुर्गन्धित बन्दै काठमाडौँ

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले फोहर व्यवस्थापन गर्न नसक्दा शहरका विभिन्न चोक तथा बजार दुर्गन्धित बन्दै गएको …