नेपाल प्रेस यूनियन केन्द्रिय महिला विभागले २०७३ साल असार ३ र ४ गते काठमाडौंमा ऐतिहासीक राष्ट्रिय भेला गर्न लागेको जानकारी गराउन चाहान्छौं । राष्ट्रिय भेलामा विशेष गरी पत्रकारिता क्षेत्रमा क्रियाशील पत्रकार महिलाहरुको व्यवसायीक पत्रकारिताको विकास र क्षमता अविवृद्धि लागयतका महत्वपूर्ण विषयमा केन्द्रीत भई दुई दिनसम्म चल्नेछ । उक्त भेलालाई सफल पार्नकोलागि देशैभर क्रियाशील पत्रकारहरुलाई सहभागीताकोलागि हार्दिक अनुरोध गर्दछौं ।
नेपाल प्रेस युनियन केन्द्रीय समिति,
काठमाडौं
नेपाल प्रेस युनियन केन्द्रीय समिति, काठमाडौंको जरुरि सूचना
नेपाल प्रेस युनियन केन्द्रीय समिति, काठमाडौंको जरुरि सूचना

तपाईको प्रतिक्रिया