आनन्द कार्कीको नया साथ् सार्वजनिक

आनन्द कार्कीको नया साथ् सार्वजनिकसदावहार गायक आनन्द कार्कीले आधुनिक गित गजल अन्तर्गत एउटा गिती गजल भर्खरै यूट्युब मार्फत सार्वजनिक गरेकाछन । सजना गुरुंगको शव्द अनि शिखर सन्तोषको संगीत रहेको उक्त गीतलाई गायक आनन्द कार्कीले स्वर दिएकाछन् । “नयाँ नयाँ नौलो नौलो साथ प्यारो लाग्छ अचेल, नशाले नै मातिएको रात प्यारो लाग्छ अचेल” माया प्रेम अनि नशालु भावनालाई गितमार्फत व्यक्त गर्न खोजिएकोछ । गितमा १६ वर्षे जवानीका दिनहरुको पनि स्मरण गरिएकोछ । चाडै नै यस गीतको म्युजिक भीडीयो पनि सार्वजनिक गरिने सोच रहेको गायक कार्कीले जानकारी दिएकाछन् । तीन दशकदेखि नेपाली सांगीतिक क्षेत्रमा निरन्तरता दिदैं लागिपरेका गायक कार्कीसंग सबैखालका गीतहरु पस्किने खुबी पनि छ । सायद उनको यस्तै खुबीले गर्दा नै होला उनले सबै खालका दर्शक र स्रोताहरुलाई आफ्नो पोल्टामा पर्न सफल भएकाछन ।
सुन्नको लागि तलको प्ले बटनमा प्ले गर्नुहोला ।

गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित