• Home
  • विविध
    • बेलायत
    • नेपाल
    • प्रवास
    • कला/साहित्य
    • मनोरञ्जन
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • मल्टीमिडिया
    • कार्यक्रमहरु
      • Gurkha News
      • Audio Notes
    • फोटो डायरी
    • एनआरएन
    • विविध
      • सूचना
      • रोचक
      • शुभकामना

ट्रेण्डिङ :

        कोरोना एनआरएनए यूके कोरोना NRN nrna नेपाल भ्रमण वर्ष नेपाली मेला नेपाल कोरोना पत्रकार महासंघ यूके बेलायत कोरोना

यती नेपाली एशोसिएशनको नयाँ नेतृत्वमा ५ जनाको भीडन्त


  •     / ११ जेष्ठ २०७३, मंगलवार २१:४६ प्रकाशीत

  • Advertisement

    header-1024x185लन्डन, बेलायतमा बसोवास गर्ने नेपालीहरुको सबैभन्दा पूरानो संस्थाको रुपमा परिचित यती नेपाली एशोसियशनमा अहिले चुनावको माहोल बढेकोछ । सैयौंको संख्यामा बेलायतमा रहेका नेपाली संघ संस्थाहरुमा चुनावको समयमा प्राय नेपालमय बन्ने गर्दछ । सामाजिक सेवाको भावनाले संचालन गरिएका प्राय सबै संघ संस्थाहरुमा नेतृत्वमा बसेर मात्र केहि गर्न सकिन्छ भन्ने धारणा भएकोले नै होला चुनावको रौनक निकै बढ्ने गर्दछ । आउँदो मे २८ का दिन यती नेपाली एशोसिएशनको अधिवेशन हुने भएकोछ । अध्यक्ष पदको दावेदारमा महिला समाजसेवी पिपला देवानसहित समाजसेवी ध्रुव केसी, खगेन्द्र नेपाली, विजय थापा र गोपाल पौड्यालले दावी गरेका छन् । तेस्तै गरि वरिष्ठ उपाध्यक्षमा वीपी खनाल, उपाध्यक्षमा वासु लामिछाने र कैलाश नेपाल, महासचिवमा पत्रकार वाचस्पति रेग्मी र कोषाध्यक्षमा श्याम शेरचन र जीवन सेनले दावी गर्ने भएकाछन। यतीका अध्यक्ष उमेशराज मोक्तान, प्रमुख निर्वाचन संयोजक राजकुमार त्रिपाठी,संयोजक शिव भण्डारी सहित मिडिया कोअर्डिनेटर एभरेष्ट गौतमद्वारा निएर्वाचनलाइ सफल पार्नको लागि महत्वपूर्ण भूमिका निर्वाह गरिरहेकाछन । सो अधिबेसन साउथह्यारोस्थित गोल्डेन्सिप रेस्टुरेन्टमा हुने तय गरिएकोछ ।

    नयाँ नेतृत्व चयनका लागि निर्वाचन तालिका यस प्रकार रहेकोछ ।

    १) सदस्यता फारम कार्यसमिति र निर्वाचन समितिबाट प्राप्त गर्न सकिनेछ ।
    २) सदस्यता फर्म मे २८ तारिख १० बजेसम्म बुझाइसक्नुपर्ने l
    ३) सदस्यता अन्तिम नामावली प्रकाशन अपरान्ह १२ बजेसम्म बुझाइसक्नुपर्नेछ l
    ४) उम्मेदवारी दरखास्त दिने समय दिउँसो १ बजे सम्म रहेकोछ l
    ५) उम्मेदवारमाथि दाबीविरोध गर्ने समय १:३० बजेसम्म रहेकोछ l
    ६) उम्मेदवार अन्तिम नामावली प्रकाशन १ः४५ बजे हुनेछ ।
    ७) कार्यसमिति चयनका लागि निर्वाचन दिउँसो २ बजेदेखि साँझ ५ बजेसम्म रहेकोछ
    ८) मतगणना साँझ ५ बजेपछि हुनेछ l
    ९) निर्वाचन परिणाम घोषणा मत गणना समाप्त भइसकेपछि हुनेछ l

    Address:- Goldenship Restaurent, South Harrow
    500 Northolt Rd, Harrow, South Harrow, Middlesex HA2 8HA

    Like this:

    Like Loading...

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    केन्द्रिय मगर संघ यूकेको युवा विभाग अध्यक्षमा दीपक थापा माइथाने
    गायन र नृत्य रियालिटी शो मा छानिए बेलायतबाट ८ प्रतिभा गायन र नृत्य रियालिटी शो मा छानिए बेलायतबाट ८ प्रतिभा
    संघीय संसद्को हिउँदे अधिवेशन ||LIVE||
    Advertisement
    ताजा अपडेट
    • १. क्यामन आइल्यान्डमा नेपाली दूतावासले घुम्ती राहदानी सेवा शिविर सञ्चालन गर्ने

    • २. हरि बुढामगरको नयाँ कीर्तिमानी, सातै महाद्वीपका सर्वोच्च शिखर आरोहण

    • ३. हरि बुढामगरले कायम गरे विश्व कीर्तिमान, अपाङ्गतालाई चुनौती दिँदै ‘सेभेन समिट’ पूरा

    • ४. पहिचान र अस्तित्वबीच परदेशका तीन दशक

    • ५. क्रिसमस पर्वमा झलमल्ल सिंगारिएको लन्डन

    धेरै पढिएको
    © 2016-2024 Gurkha Radio- गोर्खा रेडियो | All rights Reserved.
     Website By :  WebsoftNepal

    Gurkha Radio- गोर्खा रेडियो

    • बेलायत
    • नेपाल
    • प्रवास
    • कला/साहित्य
    • मनोरञ्जन
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • मल्टीमिडिया
    • कार्यक्रमहरु
      • Gurkha News
      • Audio Notes
      • Back
    • फोटो डायरी
    • एनआरएन
    • विविध
      • सूचना
      • रोचक
      • शुभकामना
      • Back
     

    Loading Comments...
     

      %d