Home > Videos > नेपाली हाँस्य चलचित्र वडा नम्बर ६ हेर्न नभुल्नुहोला

नेपाली हाँस्य चलचित्र वडा नम्बर ६ हेर्न नभुल्नुहोला

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)

नेपाली चलचित्र क्षेत्रमा निकै सफलता प्राप्त गर्न सफल चलचित्रहरुमध्य ओडा नम्बर ६ अग्रस्थानमा आउँछ । नेपालका चर्चित हाँस्य कलाकारहरुको बेजोड समिश्रण रहेको चलचित्र ओडा नम्बर ६ तपाईंहरुले हेर्न छुटाउनुभएकोछ भने तलको प्ले बटनमा क्लिक गरेर पूरा फिल्म हेर्न सक्नुहुनेछ ।
नेपाली हाँस्य चलचित्र वडा नम्बर ६

गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोलाANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ Untitled-1

Check Also

लम्फूको ट्रेलर सार्वजनिक

वर्ष २०७५ बैशाख २८ गतेबाट देशैभर प्रदर्शनमा आउन लागेको अभिनेता सलोन बस्नेत स्टारर फिल्म ‘लम्फू’ …