सफारी सिनेमा ह्यारोमा नेपाली चलचित्र ड्रिम्सको प्रदर्शन

लन्डन, नेपाली चलचित्र ड्रिम्स अहिले लण्डनमा प्रदर्शन भैरहेकोछ । सो चलचित्र लिएर निर्देशक भुवन केसी र ड्रिम्सका नायक अनमोल केसी अहिले लण्डनमा आइपुगेकाछन । अल्डरसटको एम्पायर हलमा पहिलो सफल प्रदर्शनी भैसकेकोछ भने १५ मे का दिन लण्डनको ह्यारोस्थित सफारी सिनेमाहलमा प्रदर्शन भएको थियो । चलचित्र हेर्नेको राम्रै घुइंचो लागेको थियो भने भुवन के.सी. र अनमोल के.सी.संग फोटो खिच्न चाहनेको घुइंचो त्यो भन्दा बढी देखिन्थ्यो । चलचित्रको मध्यान्तरमा र चलचित्र सकिएपछी पनि फोटो खिचाउनेको निकै ठूलो भिड लागेको थियो । उक्त चलचित्रलाई सपन इन्टरटेनमेन्ट लि. यूकेको पहलमा बेलायतमा ल्याइएको हो । फोटो फिचर :-

फोटो स्लाइड

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित