चाहन्छु म सधैं तिमि मेरो अनि म तिम्रो बनु ….

13173219_10207316710208417_5202704131003366266_o” फेरी मेरो अर्को दिन यसरि नै बित्यो, पूरै दिन तिम्रो बारे सोची सोची बित्यो “
ब्ल्याक पिग प्रोडक्सन हंगकंगले हालै मात्र यूट्यूबमार्फत एउटा म्युजिक भीडीयो सार्वजनिक गरेकोछ । गायिका सुवानी मोक्तानले स्वर दिएको उक्त म्युजिक भीडीयोमा मीरा कार्की र हरि हांग तिगेलाले अभिनय गरेकाछन भने यस गीतमा शव्द रहेकोछ हरि हांग तिगेलाको । तेस्तै गरि हर्कजंग लिम्बु र हरि हांग तिगेलाले संगीत दिएकाछन् । माया र प्रेमका शव्द अनि भावनाहरुले सजिएको सांगीतिक सौगातमा प्रेमिल मनरुपी एकअर्काका भावनाहरुलाई ब्यक्त गरिएकोछ । प्रतिक्ष्यामा बितेका दिनहरुलाई एकापसमा स्वीकारेर एक अर्काको खुसीप्रति समर्पित युगल जोडीको भावनालाई केन्द्रित गरेर लेखिएको यस गीतको शव्दचयन गहकिला छन् ।

फेरी मेरो अर्को दिन यसरि नै बित्यो पुरै दिन तिम्रो बारे सोची सोची बित्यो,
चाहन्छु म सधै तिमि मेरो अनि म तिम्रो बनु, चाहन्छु तिमि पनि माया गर मैले गरे जस्तै,
तिमीलाई मन पर्ने पैरन गर्छु तिमि हिड्ने दोबाटोमा कुरी बस्छु…….

उक्त म्युजिक भीडीयो हेर्नको लागि तलको प्ले बटनमा क्लिक गर्नुहोला ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित

गायिका तथा मोडल रिया खत्रीको ‘यूके शहर’ सार्वजनिक