Home > Videos > गोर्खा रेडियो शुभकामना साँझको सांगीतिक झलक

गोर्खा रेडियो शुभकामना साँझको सांगीतिक झलक

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)

लन्डन,यहि अप्रिल ९ तारिखका दिन लन्डनस्थित फेल्थम कम्युनिटी कलेजमा गोर्खा अनलाइन रेडियोले “गोर्खा रेडियो शुभकामना साँझ २०७३ ” को आयोजना गरेको थियो । कार्यबाहक राजदूत तेजबहादुर क्षेत्रीको प्रमुख आतिथ्यमा संचालित उक्त कार्यक्रममा अन्य विभिन्न क्षेत्र, पेशा तथा संघ संस्थाका प्रतिनिधिहरुको पनि उपस्थिति रहेको थियो । नयाँ वर्ष वि.स. २०७३ सालको शुभकामना आदान प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा स्थानीय कलाकारहरुले गित तथा नृत्य प्रस्तुत गरेका थिए । ५ बजेबाट शुरु भएको उक्त कार्यक्रम मध्यरातसम्म चलेको थियो । विभिन्न हिन्दि नेपाली लगायत पन्चेबाजाका तालमा सबैले नृत्य गरेर रमाइलो गरेका थिए । उक्त कार्यक्रममा प्रस्तुत सांगीतिक कार्यक्रमका केहि झलकहरु यस प्रकार रहेका छन् । कार्यक्रममा उपस्थित जनाउनुहुने र कार्यक्रममा सहभागी हुनुहुने लगायत प्रत्यक्ष्य, अप्रत्यक्ष्य रुपमा सहयोग पुर्याउनुहुने सम्पूर्ण महानुभावहरुमा गोर्खा रेडियो हार्दिक आभार प्रकट गर्दछ ।

भीडीयो हेर्न तल प्ले गर्नुहोला ।

[youtube]https://www.youtube.com/watch?v=HnrCTNQrOCA[/youtube]

गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोलाANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ Untitled-1

Check Also

काठमाण्डौको जरङ्खु पुलमुनि तैरिरहेको अवस्थामा युवकको शव

काठमाण्डौ – बालाजुस्थित काभ्रेस्थली जाने बाटोमा जरङ्खु खोलाले एक युवकको शव बगाएर ल्याएको छ । …