लन्डन, गत वर्ष नेपालमा गएको विनासकारी भूकम्पले एक वर्ष पूरा गरिसकेकोछ । २०७२ वैशाख १२ गते गोरखा केन्द्रबिन्दु भएर ७.६ रेक्टर स्केलको भूकम्प जाँदा लगभग नौ हजार जनाले ज्यान गुमाएका थिए भने करीब २३ हजारभन्दा बढी घाइते भएका थिए । झन्डै पाँच लाख घर ध्वस्त भएका थिए । हुन त एक वर्ष बितिसक्दा पनि भूकम्प पीडितहरुले कुनै परिवर्तनको महशुस गर्न सकेका छैनन् । जुन कुरा अन्तर्राष्ट्रिय मिडियाहरुमा पनि चासोको विषय बनिरहेकोछ । तर भूकम्पपश्चात् भूकम्प पीडितहरुका लागि अन्तर्राष्ट्रिय सहयोग र प्रवासमा बस्ने नेपालीहरुको योगदानमा भने कुनै कमी आएन । पूरा पढ्नको लागि यहाँ क्लिक गर्नुहोला ।