जीवन-गाथा हरिबंस आचार्य

13062480_10154134273889282_1668455966158527234_nअनु अधिकारी, नेपाली हाँस्यब्यंग्य क्षेत्रमा एक सफल व्यक्तिको रुपमा हरिवंस आचार्यको छुट्टै पहिचान छ । विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउंदै आउने व्यक्तिहरुको जीवनका आरोह अवरोह र दिनचर्यालाई समेट्ने प्रयासले गोर्खा रेडियोले कार्यक्रम जीवनगाथा प्रस्तुत गर्दै आएकोछ । सामग्रीहरुलाई साभार गरेर भएपनि संसारभरि छरिएर स्रोताहरुसमक्ष्य पुर्याउने प्रयासले गोर्खा अनलाइन रेडियो मार्फत र आफूले चाहेको बखत सुन्नको लागि हाम्रो वेबसाइट www.gurkharadio.com मा पनि राख्दै आएकाछौं । स्मार्ट फोन मार्फत गोर्खा रेडियो सुन्नको लागि नेपालि एफएम, हाम्रो पात्रो,आइनेपाली रेडियो, ट्यूनईन, र गोर्खा रेडियोको एप्लिकेशन मार्फत सजिलै सुन्न सकिनेछ । गायक तथा हाँस्य व्यंग्य क्षेत्रमा एक सफल व्यक्ति हरिवंस आचार्यको जीवनीमा आधारित कार्यक्रम जीवन गाथा सुन्नको लागि तलको प्ले बटनमा क्लिक गर्नुहोला ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित