मगर संघ यूकेको अध्यक्ष्यमा नेम थापा मगर विजयी

pun-551x700लन्डन । हालै भएको यूके मगर संघको पाचौं अधिवेशनबाट नेम थापा मगर सहितको टोली निर्वाचित भएको छ । आइतवार दुई प्यानलमा भएको निर्वाचनमा थापाले १९१ मत प्राप्त गरि विजयी भए । अर्का उम्मेदवार श्रीमती हिमाली राना मगरले ६० मत पाइन् ।
उपाध्यक्षमा बम थापाले २०५ र सिता मगर १७३ मत ल्याएर विजयी भए । अर्का उम्मेदवार इन्द्र पुन मगरले ९५ मत ल्याए । उपाध्यक्ष अनिता मगर , महासचिव लाल बहादुर मगर, कोषाध्यक्ष नेत्र आले मगर, सचिव विर प्रसाल घर्ती मगर, सहकोषाध्यक्ष होम रोका मगर निर्विरोध भए । यस्तै सदस्यहरुमा निर्मल श्रीमगर रमेश रानामगर, दीप राना मगर, विर बहादुर मगर, रुद्र थापा मगर, मोहन आलेमगर, धनबहादुर मगर, दधीबन्दु मगर, तुलचन्द्र तिजिला मगर, रमेश दुरामगर, दुर्गा पुन मगर र धन रोका मगर विजयी भए ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित