लन्डन, अमेरिकाको एक ट्राभल्स सम्बन्धि वेबसाइट “ट्रीप एड्भाइजर” ले विश्वका प्रमुख २५ वटा पर्यटकीय मुलुकहरुको सूची प्रकाशन गरेकोछ । सन् २००० मा स्थापित उक्त कम्पनीको हेडक्वाटर अमेरिकाको म्यासाचयुट्स शहरमा रहेकोछ जुन संसारकै सबैभन्दा ठूलो ट्राभल्स साइट अन्तर्गत पर्दछ । यसमा ६० मिलियन भन्दा बढी सदस्यहरु रहेकाछन् । हालै मात्र सन् २०१६ का लागि विश्वका प्रमुख २५ वटा पर्यटकीय मुलुकहरुको सूची सार्वजनिक गरेकोछ जसमा नेपाल २३ औं स्थानमा पर्न सफल भएकोछ । “ट्रीप एड्भाइजर” ले सार्वजनिक गरेको सूचीमा लन्डन पहिलो सूचीमा परेकोछ ।
विश्वक प्रमुख गन्तव्यस्थल मध्ये नेपाल २३ औँ स्थानमा
विश्वक प्रमुख गन्तव्यस्थल मध्ये नेपाल २३ औँ स्थानमा

तपाईको प्रतिक्रिया