“नक्कली हो नक्कली माया मेरो सक्कली” को म्युजिक भीडीयो सार्वजनिक,

1917901_10207598168786384_119804430765944559_nलन्डन, स्विटजरल्याण्ड निवासी गायक सुभाष सुन्दासको नयाँ म्युजिक भीडीयो यहिं मार्च १४ तारिखका दिन सार्वजनिक भएकोछ । “नक्कली हो नक्कली माया मेरो सक्कली” बोलको उक्त गीतलाई स्विटजरल्याण्ड निवासी डा.विनय श्रेष्ठले लेखेका हुन् भने कल्याण सिंहले संगीत दिएकाछन् । उड्न देउ नामक एल्बममा रहेको उक्त गीतको म्युजिक भीडीयोको मोडेलको भूमिकामा गायक सुभाष सुन्दास स्वयम र सम्पदा बानियाँ रहेकाछन । २३ नोभेम्बर २०१५ का दिन नेपालका प्रख्यात संगीतकार दिपक जंगम, कुन्ती मोक्तान र शिलाबहादुर मोक्तानको आतिथ्यमा उक्त गीति एल्बमको बिमोचन गरिएको थियो । “उड्न देउ” मा सुभास सुन्दास, डा. विनय श्रेष्ठ, प्रकाश क्षणिक, योगेन ढोली, रिमा विश्वकर्मा र अमित कार्की द्वारा लिखीत सात वटा गीतहरु समावेश गरिएकाछन् ।
फोटो-सुभाष सुन्दासको फेसबुक,

नक्कली नक्कली बोलाकी नयाँ म्युजिक भीडीयो हेर्नको लागि तल प्ले गर्नुहोला ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित