• Home
  • विविध
    • बेलायत
    • नेपाल
    • प्रवास
    • कला/साहित्य
    • मनोरञ्जन
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • मल्टीमिडिया
    • कार्यक्रमहरु
      • Gurkha News
      • Audio Notes
    • फोटो डायरी
    • एनआरएन
    • विविध
      • सूचना
      • रोचक
      • शुभकामना

ट्रेण्डिङ :

        कोरोना एनआरएनए यूके कोरोना नेपाल भ्रमण वर्ष NRN nrna नेपाली मेला बेलायत कोरोना पत्रकार महासंघ यूके नेपाल कोरोना

तिम्रो मेरो बाटो अब भयो भिन्न भिन्न – गीतकार निरा पीजी


  •     / २ चैत्र २०७२, मंगलवार १४:२२ प्रकाशीत

  • Advertisement

    लन्डन, 12042900_691377870996964_700539728579005745_n“तिम्रो मेरो बाटो अब भयो भिन्न भिन्न, हांसी हांसी जिउँला भन्थे पर्यो रुँदै हिन्न” बेलायतमा बस्दै आएकी गीतकार निरा पीजीद्वारा लेखिएको एउटा अर्को गित उनको दोस्रो एल्बम “निरन्तर” मार्फत नरेन्द्र प्यासीको स्वर अनि राजकुमार बगरको संगीतमा पशुपति म्युजिकले हालैमात्र सार्वजनिक गरेकोछ । गोबिन्द अर्मजाको निर्देशनमा बनेको उक्त भीडीयो बेलायतमा नै शुटिंग गरिएकोछ । यसको म्युजिक भीडियोमा दीपक थापा, विमला पुन र गोविन्द अर्मजाले अभिनय गरेकाछन । निराले निराशा एल्बम मार्फत निकै मार्मिक अनि लोकप्रिय गीतहरु प्रस्तुत गरिसकेकिछन । नरेन्द्र प्यासीको स्वरमा गाइएको म त तिम्रो मान्छे बन्न सकिन बोलको गीतले निकै सफलता हात पारेको थियो । तेस्तै उनले मनको घाउ निको पार्ने मलम भैदिए, पिरतीको मूल फुट्यो तिर्खा लागे पिउँला जस्ता थुप्रै चर्चित गितहरु लेखेर निराले सफलता प्राप्त गरिसकेकीछन् ।

    “तिम्रो मेरो बाटो अब भयो भिन्न भिन्न, हांसी हांसी जिउला भन्थे पर्यो रुँदै हिन्न” भीडीयो हेर्न तल प्ले गर्नुहोला ।

    Like this:

    Like Loading…

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    केन्द्रिय मगर संघ यूकेको युवा विभाग अध्यक्षमा दीपक थापा माइथाने
    गायन र नृत्य रियालिटी शो मा छानिए बेलायतबाट ८ प्रतिभा गायन र नृत्य रियालिटी शो मा छानिए बेलायतबाट ८ प्रतिभा
    संघीय संसद्को हिउँदे अधिवेशन ||LIVE||
    Advertisement
    ताजा अपडेट
    • १. क्षेत्री समाज बेलायतको १९औँ वार्षिक भेटघाट सम्पन्न, इतिहास समेटिएको पुस्तक विमोचन

    • २. सात समुद्रपारि नेपाली मौलिकता जोगाउँदै ‘गणेशा ह्यान्डीक्राफ्ट्स’

    • ३. मैत्रीपूर्ण फुटबलमा कार्डिफ र कुम्ब्रान १–१ बराबरी, वेल्सका युवा खेलकुदमार्फत एकताबद्ध

    • ४. पत्रकार महासंघ यूकेमा थपिए सल्लाहकार, १५ औं स्थापना दिवस भव्य रूपमा मनाइने

    • ५. ‘नेपाली भिलेज यूके’: बेलायतमा नेपालको मौलिकता चिनाउने ऐतिहासिक परियोजना

    धेरै पढिएको
    • १. क्षेत्री समाज बेलायतको १९औँ वार्षिक भेटघाट सम्पन्न, इतिहास समेटिएको पुस्तक विमोचन

    © 2016-2024 Gurkha Radio- गोर्खा रेडियो | All rights Reserved.
     Website By :  WebsoftNepal

    Gurkha Radio- गोर्खा रेडियो

    • बेलायत
    • नेपाल
    • प्रवास
    • कला/साहित्य
    • मनोरञ्जन
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • मल्टीमिडिया
    • कार्यक्रमहरु
      • Gurkha News
      • Audio Notes
      • Back
    • फोटो डायरी
    • एनआरएन
    • विविध
      • सूचना
      • रोचक
      • शुभकामना
      • Back

    Loading Comments...

      %d