विजय र प्रीतिको “रातो टीका ” सार्वजनिक

Fullscreen capture 10032016 201324लन्डन, बिराटनगर नेपाल घर भइ हाल बेलायतमा बस्दै आइरहेका विजय र प्रीतिले अर्को एउटा कभर संग “रातो टीका ” यूट्युब मार्फत यहि मार्च ८ का दिन सार्वजनिक गरेकाछन । शंभुजित बास्कोटाको संगीतमा सो गीतलाई लन्डनस्थित हिल्टन होटलमा छायांकन गरिएको हो भने क्यामेरामा अनुजित सरकारले साथ् दिएकाछन् । यसको भीडीयो सम्पादन कार्य भने स्वयं विजय घिमिरेले नै गरेकाछन । सन् २००९ मा अध्ययनको शिलशिलामा बेलायत आएका विजय र प्रितीले यूट्युबमार्फत थुप्रै प्रस्तुतिहरु पस्किसकेकाछन, जसमध्य सम्झना बिर्सन सलललल धेरैले रुचाएको भीडीयो अन्तर्गत पर्दछ । उनीहरुले आफ्नो एल्बम “पेन्ट मी लभ” सन् २०१४ मा निकालिसकेकाछन ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित