बेलायतवासी नेपालीमाझ लोकप्रिय बन्दैछ सुजनको सुरिलो स्वर

sujan-1लन्डन, सन् १९९० मा डेभिड फल्स पोखरामा पिता शालिग्राम पराजुली र माता मैना पराजुलीको कोखबाट माइला सुपुत्रको रुपमा जन्मिएका सुजन पराजुली सानै उमेरदेखि गायन तथा उद्घोषण क्षेत्रमा रुची राख्ने गर्दथे । कक्षा ९ देखि नै रेडियोमा सलग्न भएका पराजुलीले नेपालमा संचालित पोखरा एफ एम, माछापुछ्रे एफ एम, रेडियो सराङ कोट र रेडियो बाराहीमा प्रशस्त अनुभव बटुलिसकेकाछन् । आफ्नो पढाइलाई निरंतरता दिने र विदेश जाने इच्छालाई पूरा गर्ने उद्देश्यले करिब ७ वर्षअघि आफ्नो जन्मभूमिलाई छाडेर उनी बेलायततिर प्रस्थान गरेका थिए । बेलायतमा आएर पनि उनले आफ्नो शोखको विषयलाई निरन्तरता दिनुका साथै उच्च शिक्षालगायत फुर्सदको समयमा गायन तथा मिडिया क्षेत्रमा पनि लागीपरे । बेलायतमा संचालित मिडियाहरु मेरो यूके डट कम, हाम्रो आवाज, डट कम, (डिजिटल पत्रिका ) मासमेत आफ्नो अनुभव बटुलिसकेका पराजुलीले लन्डनबाट संचालित अनलाइन रेडियो गोर्खा रेडियोमा पनि सहभागिता जनाउँदै आएकाछन् । बाँकी पढ्नको लागि यहाँ क्लिक गर्नुहोला ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित