अम्बर गुरुंगलाई विदेशबाट सम्झिदै – गायक आनन्द कार्की

hqdefaultलन्डन, बेलायत भ्रमणमा रहेका गायक आनन्द कार्कीले हाल बिरामी परेका बरिष्ठ संगीतकार अम्बर गुरुंगको स्मरण गर्दै फेसबुक मार्फत एक बिज्ञप्ति निकालेकाछन । बिज्ञप्तिमा उनले भनेकाछन ,
“नेपाली संगीत आकाशका नक्षेत्र तथा प्रत्येक नेपालीहरुको ढुक ढुकीमा रहेका आदरणीय संगीतकार अम्बर गुरुङ ज्यू अहिले दिल्लीको मेदांत अस्पतालमा रोगसँग लडिरहनुभेकोछ । हामी जस्ता कलाकारहरुको अग्रज प्रेरणाको स्रोत उहाँको शिघ्र स्वास्थ्य लाभको कामनाको लागि इश्वरसंग प्रार्थना गर्दछु । साथै ढिलै भएपनि उहाँ जस्ता राष्ट्रका गहनाको उपचारको सम्पूर्ण खर्च व्यहोर्ने नेपाल सरकारको निर्णयको हार्दिक स्वागत गर्दछु ।”
गायक आनन्द कार्की
हाल बेलायत
३ मार्च २०१६
12814349_1147767215241499_2767775666926555063_n

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित