हार्ट एट्याकका कारण संसारभरी थुप्रै मानिसहरुले ज्यान गुमाइरहेकाछन । यो थाहै नपाइ एक्कासी हुने रोग हो जसबाट बचनको लागि निकै सावधानी अपनाउनुपर्ने हुन्छ । यदि तपाईंहरु एक्लै भएको खण्डमा हार्ट एट्याक भएको खण्डमा के गरें भन्ने बारेमा छोटो जानकारी तयार पारिएकोछ, तलको भीडीयोमा हेर्नुहोला ।





