नेपाल स्वीस डट कमले छैटौं बार्सिकोत्सव मनाउँदै

NS-Banner-for-weblस्वीट्जरल्याण्ड । नेपाली भाषा, साहित्य, कला,संस्कृति र पत्रकारिताको क्षेत्रमा प्रवासमा बसेर विशेष योगदान पुर्याउदै आएको नेपाल स्वीस डट कमले आफ्नो स्थापनाकालको छैटौं बार्षिकोत्सव मनाउने भएकोछ । स्विट्जरल्याण्डबाट संचालन हुदै आइरहेको नेपाल स्वीस डट कमको स्थापना सन् २०१० जनवरीमा भएको र यहिं जनवरी २०१६ मा छैठौं बर्ष पूरा गर्दैछ । नेपाली डायोस्पोराको एक सच्चा साझेदारको रुपमा रहँदै सत्य तथ्य जानकारी र संवेदनशिल सोच र विविध विचारहरुको सम्मान गर्दै अघि बढिरहेको नेपाल स्वीस डट कमले एक औपचारिक कार्यक्रम गर्दै २० फेब्रुअरी २०१६ मा आफ्नो बार्सिकोत्सव समारोह मनाउने भएकोछ । उक्त समारोहमा एक औपचारिक कार्यक्रम, एक नेपाली मनोरन्जनात्मक सांस्कृतिक साँझ, यूरोप र स्वीट्जरल्याण्डका विभिन्न व्यक्तिहरुलाई सम्मान गर्ने योजना रहेको कुरा नेपाल स्वीस डट कम परिवारले जनाएकोछ ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित

गायिका तथा मोडल रिया खत्रीको ‘यूके शहर’ सार्वजनिक