गैरआवासीय नेपाली संघका अध्यक्ष घलेद्वारा गोर्खालीलाई आश्वासन

IMG_0021लन्डन । गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेले बेलायती सेनाबाट निवृत्त भएका पूर्वगोर्खाको एकतामा जोड दिएका छन् । घलेले गैरआवासीय नेपाली संघ यूकेले आयोजना गरेको पूर्वगोर्खासँगको अन्तरक्रियामा अध्यक्ष घलेले एकतामा जोड दिएका हुन् । पूर्वगोर्खाको समस्या एउटै भएता पनि विश्वासको वातावरण बन्न नसक्दा आफ्ना मागलाई प्रस्तुत गर्ने तरिका फरक–फरक भएकाले सबै पक्ष मिल्न अध्यक्ष घलेले आग्रह गरे । घलेले आफू बेलायती सेनामा भर्ती हुन लमजुङको भोटेओडार केन्द्रमा नापिन गएको स्मरण गर्दै बेलायती सेनामा लिएको भए अहिले पूर्वगोर्खाजस्तै समस्या भोग्नु पर्ने बताए । उनले गोर्खा आन्दोलनलाई सहयोग गर्ने बताए । आफ्नो सम्बोधनको क्रममा घालेले भनेका कुराहरुको पूर्ण विवरण सुन्नको लागि तलको प्ले बटनमा क्लिक गर्निहोला ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित