नयाँ वर्ष सन् २०१६ को उपलक्ष्यमा सम्पूर्ण स्रोता लगायत देश विदेशमा बस्नुहुने नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा उत्तरोत्तर प्रगतिको कामना गर्दै यहाँहरुका इच्छा आकांक्षाहरु पूरा हुदै जाउन, आँटेका कार्यहरु सफल हुदै जाउन , यही नै शुभकामना गर्न चाहन्छौं ।
गोर्खा रेडियो परिवार,
स्रोतहरुबाट प्राप्त शुभकाना सन्देशहरु सुन्नको लागि तलको प्ले बटनमा क्लिक गरेर सुन्न सक्नुहुनेछ ।
सन् २०१६ सालको शुभकामना – गोर्खा रेडियो
सन् २०१६ सालको शुभकामना – गोर्खा रेडियो
तपाईको प्रतिक्रिया