नेपाल क्रिकेट एसोसिएसनकि पहिलो महिला प्रमुख – भावना घिमिरे

7N91JLg6विभिन्न ब्यक्तिहरुको जीवनका आरोह अवरोहहरुलाई समेटेर गोर्खा रेडियोद्वारा प्रसारण गरिने एउटा अलग्गै कार्यक्रमको नाम हो जीवन गाथा । यसपटक हामीले नेपाल क्रिकेट एशोसिएशनको पहिलो महिला प्रमुख कार्यकारी अधिकृत भावना घिमिरेको बारेमा चर्चा गर्न गैरहेका छौं । देश बिदेशका विभिन्न ठाउँहरुबाट प्रशस्त अनुभव बटुलेकी भावनालाइ नेपालमा आफूले निकै चुनौतीका साथ् काम गर्नु परेको तितो अनुभव छ । बिस्तृत जानकारीको सुन्नुहोस अनु अधिकारीको प्रस्तुति, जसलाई हामीले अनलाइनबाट गरेर प्रस्तुत गरेकाछौं ।
सुन्नको लागि तलको प्ले बटनमा क्लिक गर्नुहोला ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित