उपप्रधान तथा पररास्ट्र मन्त्री कमल थापाले हालैमात्र बेलायतको भ्रमण गरेर स्वदेश फिर्ता भैसकेकाछन । उनको यो भ्रमणले के कस्ता सफलता असफलताहरु हात पारेकोछ त ? नेपाल फर्किनु अघि बेलायत स्थित विभिन्न संघसंस्था लगायतका प्रतिनिधि समक्ष्य बेलायतस्थित नेपाली दूतावासमा भएको एक कार्यक्रमका अवसरमा दिएको अन्तरक्रिया कार्यक्रमको पूर्ण विवरण यसप्रकार छ,
सुन्नुहोला ।


