एल्बम निकाल्नु आम्दानीको लागि होइन आत्मसन्तुष्टिको लागि मात्र -नृपेश उप्रेती

12279213_10153832231947074_4673720322459905769_nलन्डन, पछिल्लो समयमा निकै चर्चा कमाएको गजल “आफ्नो जिन्दगि आफैलाई भारी भारी भाकोछ” भन्ने बोलको गीतका गीतकार नृपेश उप्रेतीले चर्चित गायक शिव परियार र प्रमोद खरेललाई एकै ठाउँमा उभियाएर सांगीतिक क्षेत्रमा एउटा नौलो आयाम थपेका थिए । त्यस्तै गरि अन्जु पन्तको स्वरमा रहेको “काँडा पन्छाई बाटो भरि फूलै फूल छरिदिने उदास यो मनमा खुसि नै खुसि भरिदिने” बोलको गीतमा स्वयम अन्जु पन्तलाइ पनि मोडलको भूमिकामा उतार्न सफल भएकाछन गीतकार उप्रेती अहिले “आहान आफ्नो खुशी” नामक एल्बम निकाल्दै छन् जसमा सम्पूर्ण गीतहरु उनो आफैको रहनेछ भने चर्चित कलाकारहरुको आवाज रहने कुरा उनले बताएकाछन । उक्त एल्बमबाट आएको सम्पूर्ण आम्दानि चितवनमा रहेका चेपांग जातिको उत्थानको लागि खर्च गर्ने उनको योजना रहेकोछ । यिनै बिषयहरुमा आधारित रहेर कालिका एफएमले गीतकार नृपेश उप्रेतिसंग गरेको कुराकानी यसप्रकार छ ।
बिस्तृत जानकारीको लागि तलको प्ले बटनमा क्लिक गर्नुहोला ।


SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित