भनिन्छ नारी भनेको सृष्टिकर्ता हुन् अनि नारी बिना संसार चल्दैन तर वास्तविक ब्यबहारमा नारीलाइ कस्ता कस्ता बाध्यता र समस्या झेल्नुपर्ने हुन्छ त भन्ने बिषयमा प्रस्तुत गरिएको एउटा नारीभित्रको दर्दनाक कथा सुन्नको लागि तलको प्ले बटनमा क्लिक गर्नुहोला ।समसामयिक बिषय र जानकारीमूलक प्रसंगहरुलाई बिभिन्न माध्यमबाट साभार गरेर भएपनि जनचेतना जगाउने हाम्रो प्रयास रहनेछ । यसलाइ प्रस्तुत गर्नुभएकोछ अनु अधिकारीले ।
एक नारीको जिवन भित्रका ब्यथाहरु
एक नारीको जिवन भित्रका ब्यथाहरु
तपाईको प्रतिक्रिया