भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बिरुद्द लण्डनमा भव्य बिरोध प्रदर्शन (फोटो फिचर )

लन्डन, आज नोभेम्बर १२ तारेखका दिन आफ्नो ३ दिने भ्रमणको शिलशिलामा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी लन्डन आइपुगेकाछन । बेलायतको प्रधानमन्त्रीको कार्यालय अगाडी हजारौंको संख्यामा उपस्थित प्रदर्शनकारीहरुले बिभिना नारा तथा प्लेकार्डहरु देखाउंदै शान्तिपूर्ण बिरोध प्रदर्शन गरेका थिए । हाल नेपालमा गरिएको नाकाबन्दीको बिरोधमा थुप्रै बेलायतबासी नेपालीहरुको पनि सहभागिता रहेको थियो । नेपालमा परेको पीडा र ब्यथालाई प्रवासी नेपालीहरुले पनि चुप लागेर कानमा तेल हालेर बस्दैनन् भन्ने उदाहरणको रुपमा फेरी एकपटक बेलायतबासी नेपालीहरुले देखाएका छन् । गत बैशाख महिनामा गएको महाभूकम्पमा पनि विदेशमा बस्ने नेपालीहरुले नेपालप्रतिको आफ्नो माया र ममताको बारेमा छर्लंग पारिसकेकाछन । भारतीय प्रधान्मंन्त्री नरेन्द्र मोदीको बिरोध प्रदर्शनमा भारतीयहरु लगाएत हजारौंको संख्यामा उपस्थित प्रदर्शनकारीहरुले बिरोध प्रदर्शन गरेका थिए ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित