भारतद्वारा गरिएको अघोषित नाकाबन्दीको बारेमा प्राध्यापक डा.सूर्य सुवेदिसंगको कुराकानी
/
२३ कार्तिक २०७२, सोमबार १७:५१ प्रकाशीत
Advertisement
Professor Surya Prasad Subedi, Special Rapporteur on the situation of Human Rights in Cambodia addresses 18th Session of Human Right Council.UN Photo / Jean-Marc Ferré
लन्डन, हाल नेपालमा भारतद्वारा गरिएको अघोषित नाकाबन्दीलाइ मध्य नजर गर्दै लिड्स विश्वबिध्यालायका अन्तर्राष्ट्रिय कानूनका प्राध्यापक तथा बेलायत सरकारको सल्लाहकार समूहमा समेत रहेर काम गरिसकेका अनि अन्तर्राष्ट्रिय कानून निर्माणका लागि विश्व प्रशिद्द इन्ष्टिच्युट अफ इन्टरनेश्नल ल को पूर्ण स्थायी सदस्य समेत रहेका प्राध्यापक डा. सूर्य सुबेदीसंगको कुराकानी सुन्नको लागि तलको लिंकमा क्लिक गर्नुहोला |