लन्डन, गत आइतवारका दिन गोर्खा दरवार रेष्टुरेन्ट फेल्थममा एक कार्यक्रमका बिच बीबीसी नेपालि सेवामा लामो समय कार्यक्रम गर्दै आएका सुमन खरेललाइ नेपाल पत्रकार माहासंघ बेलायतद्वारा बिदाइ कार्यक्रमको आयोजना गरिएको थियो भने सोहि अवसर पारेर एनआरएनका बर्तमान अध्यक्ष्य मुच्छेत्र गुरुंगलाई पनि बधाई तथा शुभकामना ब्यक्त गरिएको थियो | बिस्तृत जानकारीको लागि तलको लिंकमा सुन्नुहोला |फोटोको लागि यहाँ क्लिक गर्नुहोला
बीबीसीका सुमन खरेललाई पत्रकार महासंघ बेलायतद्वारा बिदाई
बीबीसीका सुमन खरेललाई पत्रकार महासंघ बेलायतद्वारा बिदाई
तपाईको प्रतिक्रिया






